• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
    आज:  | Sun, 26, Mar, 2023
    • समाचार
    • रेडियो बिहानी बिशेष
    • अर्थ खबर
    • स्वास्थ्य/शिक्षा
    • सूचना प्रबिधि
    • राजनीति
    • खेलकुद
    • विचार/ब्लग
    • अन्तर्राष्ट्रिय
    • English

    नलाङ पात्ले माध्यमिक विद्यालयले ६० औँ वार्षिक उत्सवको अवसरमा श्रीमदभागवत महायज्ञ गर्ने

    १६ फाल्गुन २०७९, मंगलवार ०९:३४

    रेडियो बिहानी संवाददाता

    धादिङ १६ फगुन
    नलाङ पात्ले माध्यमिक विद्यालय सिद्धलेक गाउपालिका वडा नम्बर २ धादिङको ६० औँ वार्षिक उत्सव हिरक जयन्ती तथा संगीतमय श्रीमदभागवत महायज्ञ सम्पन्न हुने भएको छ ।

    यहि फागुन २० गते भव्य रुपमा विद्यालयको ६० औँ वार्षिक उत्सवको अवसरमा सो कार्यक्रम आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समिती अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    पंडित वालकृष्ण अर्यालको मुखारविन्दुबाट धार्मिक प्रवचन हुने कार्यक्रम २१ गते देखि २३ गतेसम्म सम्पन्न हुनेछ ।

    उक्त महायज्ञबाट संकलित रकमबाट विद्यालय कोष स्थापना गर्ने,१ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई निशुल्क बिहानी कक्षा सञ्चालन गर्ने,सहुलियत दरमा खाना तथा खाजाको व्यवस्था गर्ने,गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृतिको लगायतको व्यवस्था गर्ने श्रेष्ठले बताउनुभयो ।

    दानवीर दाताहरुलाई कार्यक्रमको नियमअनुसार जिवनी लेखन,प्रमाणपत्रद्धारा सम्मान लगायतका सम्मानहरु गर्ने जनाएको छ । कार्यक्रम भने २० गते उदघाटन गरि २१ गतेदेखि २३ गतेसम्म कथा वाचन झाँकी,धनिधाचान्चल,तुलादान गर्न सकिनेछ ।

    कार्यक्रममा उपस्थीत हुन असमर्थको लागि (नलाङ पात्ले माध्यमिक विद्यालयको वैँक खाता नम्बर,कुमारी बैँक लिमिटेड सिद्धलेक बुङचुङ शाखा ०८१०२६५२८६५००००१,र फोन पे।९८०३२९४६४५) मा जम्मा गर्न सक्नुहुनेछ ।

    थप जानकारीको लागि सम्पर्क मोबाईल नं ९८४१७१७८५२,९८१००५४२७९

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न सभापतिमा विष्णु ढुङ्गाना चयन

    कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

    टिपर दुर्घटना हुँदा धादिङको थाक्रेमा  एकको मृत्यु

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

    बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

    राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

    धादिङको वेनीघाट रोराङ गाउँपालिका ४ स्थित अगुवा कृषकहरुका लागि वाख्रापालन तालिम सुरु

    धादिङको खनियाबास गाँउपालिकामा आजबाट अपाङ्ग तथा जेष्ठ नागरिक स्वास्थ्य शिविर सुरु

    आज घोडे जात्रा पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै

    आज देशका यी भू(भागमा चट्याङ्गसहित असिना पानीको सम्भावना

    कैलालीमा पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए १७२ जना सांसदको समर्थन सहित दोस्रो पटक विश्वासको मत
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न सभापतिमा विष्णु ढुङ्गाना चयन

  • २

    कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

  • ३

    टिपर दुर्घटना हुँदा धादिङको थाक्रेमा  एकको मृत्यु

  • ४

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

  • ५

    बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

  • ६

    राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

  • ७

    धादिङको वेनीघाट रोराङ गाउँपालिका ४ स्थित अगुवा कृषकहरुका लागि वाख्रापालन तालिम सुरु

  • ८

    धादिङको खनियाबास गाँउपालिकामा आजबाट अपाङ्ग तथा जेष्ठ नागरिक स्वास्थ्य शिविर सुरु

  • ९

    आज घोडे जात्रा पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै

  • १०

    आज देशका यी भू(भागमा चट्याङ्गसहित असिना पानीको सम्भावना

  • ११

    कैलालीमा पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते

  • १२

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए १७२ जना सांसदको समर्थन सहित दोस्रो पटक विश्वासको मत

  • १३

    नेपाल भारतसँग साफ यू–१७ महिला फुटबलको पहिलो खेलमा पराजित

  • १४

    रुबिभ्यालि गाउँपालिका वडा नम्बर ४ का अध्यक्षद्वारा बिद्यालय निरीक्षण

  • १५

    प्रधानमन्त्री दोस्रोपटक विश्वासको मत लिँदै

    स्ववियू निर्वाचन अखिल क्रान्तिकारीको जित,सफल भयो धादिङमा लालकिल्ला जमाउन

  • हाम्रो समाज
    थप

    राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न सभापतिमा विष्णु ढुङ्गाना चयन

    कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

    टिपर दुर्घटना हुँदा धादिङको थाक्रेमा  एकको मृत्यु

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

    बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

    राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

    धादिङको वेनीघाट रोराङ गाउँपालिका ४ स्थित अगुवा कृषकहरुका लागि वाख्रापालन तालिम सुरु

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑