• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
    आज:  | Sun, 29, Jan, 2023
    • समाचार
    • रेडियो बिहानी बिशेष
    • अर्थ खबर
    • स्वास्थ्य/शिक्षा
    • सूचना प्रबिधि
    • राजनीति
    • खेलकुद
    • विचार/ब्लग
    • अन्तर्राष्ट्रिय
    • English

    बालबालिका कुपोषणले ज्यान गुमाउँछन् बजेट चाहिँ मन्दिर निर्माणमा ।

    २९ मंसिर २०७९, बिहीबार ०८:२९

    रेडियो बिहानी संवाददाता

    धादिङ

    स्वामीकार्तिक खापर गाउँपालिका( १ मुक्तिकोटमा रहेको मुक्तिकोट आधारभूत स्वास्थ्यचौकीमा कुपोषित बच्चाको चेकजाँच गर्न पुगेका महिला ।

    कुपोषणको कहरका रुपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका(१ मुक्तिकोट गाउँमा वैशाखयता मात्रै ५ बालबालिकाको मृत्यु भएको छ ।

    स्थानीय स्वास्थ्यकर्मी जानकी न्यौपाने ती बालबालिकाको मृत्यु हुनुमा कुपोषण मुख्य कारण रहेको बताउँछिन् । स्थानीय जानकी विकको तीन वर्षको छोरा टीका बिक, शान्ति विकको ४ वर्षको छोरा प्रकाश विक, मदन विककी १२ दिनकी छोरी, मुना विकको १३ दिनको छोरा र बाटुली विकको २१ दिनको छोराको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । बच्चा मात्र होइन आमाहरु पनि कुपोषयणबाट ग्रस्त छन् ।

    मुक्तिकोटको आधारभुक्त स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी कुपोषणका कारण मृत्यु हुनेको संख्या अझै धेरै हुन सक्छ । प्रत्येक वर्ष बालबालिकाको मृत्यु भइरहँदा पनि राज्यको ध्यान भने जान सकेको छैन ।

    गतवर्ष विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि गाउँपालिकाले कुपोषणका बारेमा अध्ययन गरेको थियो । मुक्तिकोट गाउँका ३०८ परिवारमा कुपोषणको दर निकै रहेको प्रतिवेदनमा उल्लेख गरेको थियो । स्वास्थ्यकर्मी टोली गाउँ पुगेर चेकजाँच गर्दा ३४३ जना कुपोषित रहेको गाउँपालिकाले जनाएको थियो । जसमा २३ जना भने कडा कुपोषण र ५५ जना मध्यम कुपोषणको चपेटामा रहेको पाइएको हो ।

    २४३ जना सुत्केरी आमामध्ये २९ जना अति कुपोषित र ७१ जना मध्यम कुपोषित रहेको पाइएको गाउँपालिकाका सूचना अधिकारी कुबेरबहादुर शाही बताउँछन् । त्यस्तै १० देखि १४ वर्षसम्मका किशोर र किशोरीलाई जाँचगर्दा १२ जना अतिकुपोषित, ५३ जना मध्यम र ५६ जना सामान्य कुपोषित रहेको स्वास्थ्यकर्मीले बताएका छन् । १५ वर्षदेखि १९ वर्षका किशोर र किशोरीलाई जाँच गर्दा २ जना अति कुपोषित, ३० जना मध्यम, २९ जना सामान्य कुपोषित रहेको पाइएको हो ।

    स्वास्थ्य कार्यालय बाजुराका अनुसार मुक्तिकोटमा ४१ प्रतिशत बालबालिका कुपोषित छन् । मुक्तिकोटमा उच्च प्रजनन दर, उच्च बालमृत्यु दर, परिवार नियोजन को साधनको प्रयोग न्यून रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

    बजेट चाहिँ मन्दिर र पदमार्गमा

    मुक्तिकोटमा कुपोषणले वर्षेनी बालबालिकाको मृत्यु भइरहे पनि सुदूरपश्चिम प्रदेश सरकारले कुपोषण न्युनीकरण गर्न आर्थिक वर्ष ०७९र०८० का लागि बजेट छुट्याएको छैन ।

    तर प्रदेश सरकारले बाजुरामा मात्र मन्दिर र पदमार्गका नाममा करोडौं बजेट छुट्याएको पाइएको छ ।

    जिल्लाभरि मन्दिर र पदमार्गका २५ योजनामा २ करोड १७ लाख विनियोजन गरेको पाइएएको छ । १३ वटा मन्दिर निर्माणका लागि मात्र १ करोड रुपैयाँ छट्याइएको छ ।

    नागरिक अगुवा लक्ष्मीराज पाध्याले कुपोषण न्युनीकरणका लागि बजेट नछुट्याउने सरकारले मन्दिरका लागि बजेट छुट्याउनु गलत भएको बताउँछन् । ‘मुक्तिकोट गाउँमा कुपोषणको भयावह अवस्था छ, राज्यभने बेखबर छ’ उनी भन्छन् ।

    चालु आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले प्रदेशभर २९४ मन्दिर बनाउन २३ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको गरेको छ । अभाब र गरिबिको चपेटामा परेको मुक्तिकोट क्षेत्रमा भने बजेट परेको छैन ।

    अनलाईन साभार

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न,अध्यक्षमा श्यामहरि तिमल्सिना चयन

    रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

    राजधानीमा नक्कली मदिराको कारोबार प्रहरीले गर्‍यो अवैध धन्दाको पर्दाफास

    अनागरिक रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन काठमाडौं जाने

    ११ गतेदेखी धादिङ जिल्लाको बिभिन्न स्थानमा मोतियाबिन्दु छनौट ,४०८ को आँखा जाँच गर्दा २८ जनामा मोतियाबिन्दु

    अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्म

    श्रम मन्त्री अर्यालद्धारा मैदिकोट विराट धार्मिक महोत्सव २०७९ को उद्घाटन

    धादिङको नीलकण्ठ नगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : फोटोफिचर

    पोखरा महानगरपालिकाद्धारा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न

    रवि लमिछानेविरुद्धको मुद्दामा बहस सकियो

    सार्वजानिक यातायात सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न,अध्यक्षमा श्यामहरि तिमल्सिना चयन

  • २

    रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

  • ३

    राजधानीमा नक्कली मदिराको कारोबार प्रहरीले गर्‍यो अवैध धन्दाको पर्दाफास

  • ४

    अनागरिक रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन काठमाडौं जाने

  • ५

    ११ गतेदेखी धादिङ जिल्लाको बिभिन्न स्थानमा मोतियाबिन्दु छनौट ,४०८ को आँखा जाँच गर्दा २८ जनामा मोतियाबिन्दु

  • ६

    अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

  • ७

    एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्म

  • ८

    श्रम मन्त्री अर्यालद्धारा मैदिकोट विराट धार्मिक महोत्सव २०७९ को उद्घाटन

  • ९

    धादिङको नीलकण्ठ नगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : फोटोफिचर

  • १०

    पोखरा महानगरपालिकाद्धारा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न

  • ११

    रवि लमिछानेविरुद्धको मुद्दामा बहस सकियो

  • १२

    सार्वजानिक यातायात सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन

  • १३

    चिल्ड्रेनपार्क आवासीय मावि धादिङको २५ औँ रजत जयन्ती महोत्सव तथा अविभावक नृत्य प्रतियोगिता सम्पन्न

  • १४

    धादिङ आवासिय माध्यमिक बिद्मालयको २६ औँ वार्षिक उत्सव तथा अभिभावक भेला समपन्न

  • १५

    आज सरस्वती पूजा, देशभर विद्याकी देवीको आराधना गरिँदै

    न्यु किबो बोर्डिङ स्कुल धादिङको खेलकुद सप्ताह सम्पन्न

  • हाम्रो समाज
    थप

    धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न,अध्यक्षमा श्यामहरि तिमल्सिना चयन

    रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

    राजधानीमा नक्कली मदिराको कारोबार प्रहरीले गर्‍यो अवैध धन्दाको पर्दाफास

    अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    श्रम मन्त्री अर्यालद्धारा मैदिकोट विराट धार्मिक महोत्सव २०७९ को उद्घाटन

    धादिङको नीलकण्ठ नगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : फोटोफिचर

    सार्वजानिक यातायात सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑