• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
    आज:  | Sun, 26, Mar, 2023
    • समाचार
    • रेडियो बिहानी बिशेष
    • अर्थ खबर
    • स्वास्थ्य/शिक्षा
    • सूचना प्रबिधि
    • राजनीति
    • खेलकुद
    • विचार/ब्लग
    • अन्तर्राष्ट्रिय
    • English

    दोहा कतार अम्बाज स्थित २८५९ औं सोनाम ल्होछार मनाईदै ।

    २८ मंसिर २०७९, बुधबार ११:०१

    रेडियो बिहानी संवाददाता

    नेपाल प्रवासी तामाङ समाज । समाजले ल्होछार कार्यक्रमका लागि डिसेम्बर ९ तारिख बसेको बैठकले नेपालबाट दुई जना कलाकार ल्याउने निर्णय समेत गरेको छ ।ल्होछार मनाउने निर्णय भने समाजको यसअघिको बैठकमा भएको हो।तामाङ समाजले सन् २०२३ जनवरी २७ तारीख दोहाको अम्वाज क्याम्प९२ मिसाइदमा मनाउन लागिएको ल्होछार कार्यक्रम बिहान् १० बजेदेखि सुरु हुने छ । ल्होछार कार्यक्रम स्थलसम्म पुग्न निस्शुल्क यातायात सेवा र खानपिनको समेत व्यवस्था रहेको द्वितीय उपाध्यक्ष अस्मिता घिसिङको भनाइ छ ।

    समाजकी द्वितीय उपाध्यक्ष घिसिङका अनुसार बिगत बर्षहरुमा झैं यसवर्ष पनि “तामाङ संस्कार संस्कृतिको संरक्षण र पुस्तान्तरण गरौं ू। तामाङ जातिको महान राष्ट्रिय पर्व मन्जुश्री संवत् २८५९ औं सोनाम ल्होछार घर घरमा मनाऔं “ भन्ने नाराका साथ सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा साँस्कृतिक महोत्सव९२०२३झ मनाउन लागिएको हो । कार्यक्रमका लागि नेपालबाट सेलो गायक एवं संगीतकार बैरागी मोक्तान र म्हेन्दोमाया गायिका तथा च्व् सबिना तामाङलाई अतिथि कलाकार रुपमा निमन्त्रणा गरिने भएको छ ।स्थापनाकाल देखि नै तामाङ समाज कतारले नेपालबाट ल्याएका कलाकारहरु र यहाँ कार्यरत तामाङ कलाकारहरुको सहयोगमा सन्देश मुलुक सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ । कतारमा कार्यरत तामाङ तथा गैर तामाङ, समाजसेवी, बुद्धिजीवी पत्रकार लगायत अन्य विभिन्न पेशामा आबद्ध रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भैई सभ्य अनि भब्य रुपमा सफल बनाईदिन हुन आयोजकले अनुरोध गरेको छ।

    सांस्कृतिक महोत्सवमा तामाङ संस्कार संस्कृति झल्किने सांगितिक प्रस्तुतिहरु प्रस्तुत हुने साथै तामाङ पहिचान झल्किने झाकि , तम्ब लामा, बोम्बो लगायत भेषभुषा र तामाङ खानाको परिकार प्रदर्शन हुने समाजका अध्यक्ष सुवास तामाङले अनलाईन मिडिया मुग्लानी खबरलाई जानकारी गराएका छन।

    नेपालीहरुको राष्ट्रिय चाड तथा तामाङ जातिको महान चाड सोनाम ल्होछार २८५९ औं को शुभ अवसरमा भब्य सांस्कृतिक कार्यक्रम हुने भएको छ।

    नेपाल प्रवासी तामाङ समाज कतारले बिगतका वर्षहरुमा जस्तै यसपटक पनि ल्होछार मनाउने भएको छ । समाजले ल्होछार कार्यक्रमका लागि डिसेम्बर ९ तारिख बसेको बैठकले नेपालबाट दुई जना कलाकार ल्याउने निर्णय समेत गरेको छ ।ल्होछार मनाउने निर्णय भने समाजको यसअघिको बैठकमा भएको हो।तामाङ समाजले सन् २०२३ जनवरी २७ तारीख दोहाको अम्वाज क्याम्प९२ मिसाइदमा मनाउन लागिएको ल्होछार कार्यक्रम बिहान् १० बजेदेखि सुरु हुने छ । ल्होछार कार्यक्रम स्थलसम्म पुग्न निस्शुल्क यातायात सेवा र खानपिनको समेत व्यवस्था रहेको द्वितीय उपाध्यक्ष अस्मिता घिसिङको भनाइ छ ।

    समाजकी द्वितीय उपाध्यक्ष घिसिङका अनुसार बिगत बर्षहरुमा झैं यसवर्ष पनि “तामाङ संस्कार संस्कृतिको संरक्षण र पुस्तान्तरण गरौं ू। तामाङ जातिको महान राष्ट्रिय पर्व मन्जुश्री संवत् २८५९ औं सोनाम ल्होछार घर घरमा मनाऔं “ भन्ने नाराका साथ सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा साँस्कृतिक महोत्सव९२०२३झ मनाउन लागिएको हो । कार्यक्रमका लागि नेपालबाट सेलो गायक एवं संगीतकार बैरागी मोक्तान र म्हेन्दोमाया गायिका तथा च्व् सबिना तामाङलाई अतिथि कलाकार रुपमा निमन्त्रणा गरिने भएको छ ।स्थापनाकाल देखि नै तामाङ समाज कतारले नेपालबाट ल्याएका कलाकारहरु र यहाँ कार्यरत तामाङ कलाकारहरुको सहयोगमा सन्देश मुलुक सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ । कतारमा कार्यरत तामाङ तथा गैर तामाङ, समाजसेवी, बुद्धिजीवी पत्रकार लगायत अन्य विभिन्न पेशामा आबद्ध रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भैई सभ्य अनि भब्य रुपमा सफल बनाईदिन हुन आयोजकले अनुरोध गरेको छ।

    सांस्कृतिक महोत्सवमा तामाङ संस्कार संस्कृति झल्किने सांगितिक प्रस्तुतिहरु प्रस्तुत हुने साथै तामाङ पहिचान झल्किने झाकि , तम्ब लामा, बोम्बो लगायत भेषभुषा र तामाङ खानाको परिकार प्रदर्शन हुने समाजका अध्यक्ष सुवास तामाङले अनलाईन मिडिया मुग्लानी खबरलाई जानकारी गराएका छन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न सभापतिमा विष्णु ढुङ्गाना चयन

    कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

    टिपर दुर्घटना हुँदा धादिङको थाक्रेमा  एकको मृत्यु

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

    बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

    राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

    धादिङको वेनीघाट रोराङ गाउँपालिका ४ स्थित अगुवा कृषकहरुका लागि वाख्रापालन तालिम सुरु

    धादिङको खनियाबास गाँउपालिकामा आजबाट अपाङ्ग तथा जेष्ठ नागरिक स्वास्थ्य शिविर सुरु

    आज घोडे जात्रा पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै

    आज देशका यी भू(भागमा चट्याङ्गसहित असिना पानीको सम्भावना

    कैलालीमा पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए १७२ जना सांसदको समर्थन सहित दोस्रो पटक विश्वासको मत
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न सभापतिमा विष्णु ढुङ्गाना चयन

  • २

    कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

  • ३

    टिपर दुर्घटना हुँदा धादिङको थाक्रेमा  एकको मृत्यु

  • ४

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

  • ५

    बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

  • ६

    राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

  • ७

    धादिङको वेनीघाट रोराङ गाउँपालिका ४ स्थित अगुवा कृषकहरुका लागि वाख्रापालन तालिम सुरु

  • ८

    धादिङको खनियाबास गाँउपालिकामा आजबाट अपाङ्ग तथा जेष्ठ नागरिक स्वास्थ्य शिविर सुरु

  • ९

    आज घोडे जात्रा पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै

  • १०

    आज देशका यी भू(भागमा चट्याङ्गसहित असिना पानीको सम्भावना

  • ११

    कैलालीमा पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते

  • १२

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए १७२ जना सांसदको समर्थन सहित दोस्रो पटक विश्वासको मत

  • १३

    नेपाल भारतसँग साफ यू–१७ महिला फुटबलको पहिलो खेलमा पराजित

  • १४

    रुबिभ्यालि गाउँपालिका वडा नम्बर ४ का अध्यक्षद्वारा बिद्यालय निरीक्षण

  • १५

    प्रधानमन्त्री दोस्रोपटक विश्वासको मत लिँदै

    स्ववियू निर्वाचन अखिल क्रान्तिकारीको जित,सफल भयो धादिङमा लालकिल्ला जमाउन

  • हाम्रो समाज
    थप

    राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न सभापतिमा विष्णु ढुङ्गाना चयन

    कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

    टिपर दुर्घटना हुँदा धादिङको थाक्रेमा  एकको मृत्यु

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

    बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

    राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

    धादिङको वेनीघाट रोराङ गाउँपालिका ४ स्थित अगुवा कृषकहरुका लागि वाख्रापालन तालिम सुरु

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑