• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
    आज:  | Sun, 29, Jan, 2023
    • समाचार
    • रेडियो बिहानी बिशेष
    • अर्थ खबर
    • स्वास्थ्य/शिक्षा
    • सूचना प्रबिधि
    • राजनीति
    • खेलकुद
    • विचार/ब्लग
    • अन्तर्राष्ट्रिय
    • English

    काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ मा बस दुर्घटना ।

    २८ मंसिर २०७९, बुधबार ०८:२४

    रेडियो बिहानी संवाददाता

    काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा हिजो साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् ।

    गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार हालसम्म मृतकको सङ्ख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

    बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको अधिकारीले जानकारी दिए । उनका अनुसार घाइते सबैलाई उपचारार्थ भर्खरै बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल पुर्‍याइएको छ

    अस्पताल दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिएको थियो । अझै मृतकको पहिचान हुन सकेको छैन । गम्भीर प्रकृतिको घाइते भएकाले तत्काल रेफरको तयारी भइरहेको जनाइएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अध्यक्ष अधिकारीले बस तीव्र गतिमा थियो । बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना ग्रस्त भएको थियो । दुर्घटनामा मृत्यु भएकाको शव धुलिखेल अस्पतालमा लगिँदैछ ।

    यसैबीच गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको बेथानचोकमा चलालगणेशस्थानमा हिजो साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन्।

    गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएका हुन् । प्रजिअ पाण्डेलाई थप स्रोतसाधन आवश्यक पर्ने भने मन्त्रालयमा लेखी पठाउन निर्देशनसमेत दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न,अध्यक्षमा श्यामहरि तिमल्सिना चयन

    रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

    राजधानीमा नक्कली मदिराको कारोबार प्रहरीले गर्‍यो अवैध धन्दाको पर्दाफास

    अनागरिक रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन काठमाडौं जाने

    ११ गतेदेखी धादिङ जिल्लाको बिभिन्न स्थानमा मोतियाबिन्दु छनौट ,४०८ को आँखा जाँच गर्दा २८ जनामा मोतियाबिन्दु

    अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्म

    श्रम मन्त्री अर्यालद्धारा मैदिकोट विराट धार्मिक महोत्सव २०७९ को उद्घाटन

    धादिङको नीलकण्ठ नगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : फोटोफिचर

    पोखरा महानगरपालिकाद्धारा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न

    रवि लमिछानेविरुद्धको मुद्दामा बहस सकियो

    सार्वजानिक यातायात सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न,अध्यक्षमा श्यामहरि तिमल्सिना चयन

  • २

    रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

  • ३

    राजधानीमा नक्कली मदिराको कारोबार प्रहरीले गर्‍यो अवैध धन्दाको पर्दाफास

  • ४

    अनागरिक रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन काठमाडौं जाने

  • ५

    ११ गतेदेखी धादिङ जिल्लाको बिभिन्न स्थानमा मोतियाबिन्दु छनौट ,४०८ को आँखा जाँच गर्दा २८ जनामा मोतियाबिन्दु

  • ६

    अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

  • ७

    एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्म

  • ८

    श्रम मन्त्री अर्यालद्धारा मैदिकोट विराट धार्मिक महोत्सव २०७९ को उद्घाटन

  • ९

    धादिङको नीलकण्ठ नगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : फोटोफिचर

  • १०

    पोखरा महानगरपालिकाद्धारा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न

  • ११

    रवि लमिछानेविरुद्धको मुद्दामा बहस सकियो

  • १२

    सार्वजानिक यातायात सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन

  • १३

    चिल्ड्रेनपार्क आवासीय मावि धादिङको २५ औँ रजत जयन्ती महोत्सव तथा अविभावक नृत्य प्रतियोगिता सम्पन्न

  • १४

    धादिङ आवासिय माध्यमिक बिद्मालयको २६ औँ वार्षिक उत्सव तथा अभिभावक भेला समपन्न

  • १५

    आज सरस्वती पूजा, देशभर विद्याकी देवीको आराधना गरिँदै

    न्यु किबो बोर्डिङ स्कुल धादिङको खेलकुद सप्ताह सम्पन्न

  • हाम्रो समाज
    थप

    धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न,अध्यक्षमा श्यामहरि तिमल्सिना चयन

    रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

    राजधानीमा नक्कली मदिराको कारोबार प्रहरीले गर्‍यो अवैध धन्दाको पर्दाफास

    अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    श्रम मन्त्री अर्यालद्धारा मैदिकोट विराट धार्मिक महोत्सव २०७९ को उद्घाटन

    धादिङको नीलकण्ठ नगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : फोटोफिचर

    सार्वजानिक यातायात सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑