• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
    आज:  | Sun, 29, Jan, 2023
    • समाचार
    • रेडियो बिहानी बिशेष
    • अर्थ खबर
    • स्वास्थ्य/शिक्षा
    • सूचना प्रबिधि
    • राजनीति
    • खेलकुद
    • विचार/ब्लग
    • अन्तर्राष्ट्रिय
    • English

    एमसीसी अन्तर्गत बन्ने ३०० किलोमिटर प्रसारणलाइनको ठेक्का आह्वान

    १२ मंसिर २०७९, सोमबार १२:५८

    रेडियो बिहानी संवाददाता

    मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल ९एमसीए–नेपाल० ले प्रसारणलाइनको ठेक्का आह्वान गरेको छ । पूर्वनिर्धारित तालिकाअनुसार एमसीएले तीन वटा प्याकेजमा ठेक्का आह्वान गरेको छ ।

    नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०२३ को अगस्ट ९२०८० को साउनरभदौ०देखि आयोजना कार्यान्वयन गर्ने सहमति भएअनसार टेन्डर भएको हो । करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत प्रसारणलाइन तथा तीन वटा ४०० केभी क्षमताका सब–स्टेसन निर्माण गर्न टेन्डर भएको हो ।

    एमसीए नेपालका प्रवक्ता राजीव दाहालका अनुसार लप्सीफेदी–रातमाटे–हेटौंडा ११७ किलोमिटर, रातमाटे–न्यू दमौली ९० किलोटिमर र न्यू दमौली–न्यू बुटवल ९० किलोमिटरको खण्डको ठेक्का भएको छ । दाहालका अनुसार न्यू दमौली–न्यू बुटवल ९० किलोमिटर खण्ड बनाउनेले न्यू बुटवलदेखि भारतीय सीमासम्म बनाउने गरी ‘अप्सन’मा राखिएको छ ।

    ‘भविष्यमा न्यू दमौली–न्यू बुटवल खण्ड बनाउनेले नै भारतीय सीमासम्मको १८ किलोमिटरको खण्ड बनाउन दिन सकिने गरी टेन्डर आहन गरेका छौं’ उनले भने । निर्धारित समयमा निर्माण सुरु हुन नसकेकाले आयोजनाको लागत बढेका कारण १७ किलोमिटरको खण्डलाई एमसीएले ‘अप्सन’मा राखेको छ ।

    टेन्डर प्रक्रिया पुरा गर्न करिब १८० दिनको समय लाग्नेछ ।

    यो वर्ष राखिएको बजेटमध्ये ८ अर्ब ९१ करोड ४१ लाख रुपैयाँ अमेरिकी अनुदान हुनेछ । नेपाल सरकारको स्रोतबाट ३६ करोड ५६ लाख रुपैयाँ बेहोरिने अर्थ मन्त्रालयको तथ्यांक छ । यो आयोजनाको अधिकांश रकम पूँजीगत प्रयोजनमा खर्च हुन्छ ।

    सरकारले आयोजनाका लागि आवश्यक जग्गाको मुआब्जा वितरणमा बजेट खर्च गर्दै आएको छ । एमसीसी नेपाल सरकारको प्राथमिकता वान ९पी वान०मा पर्ने आयोजना हो ।

    अगस्ट २०२३ मा आयोजना निर्माणको काम सुरु गर्नुअघि जग्गा प्राप्ति, रुख कटानको लागि स्वीकृति, टेन्डर डकुमेन्टको तयारी र टेन्डर लगायतका काम सक्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न,अध्यक्षमा श्यामहरि तिमल्सिना चयन

    रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

    राजधानीमा नक्कली मदिराको कारोबार प्रहरीले गर्‍यो अवैध धन्दाको पर्दाफास

    अनागरिक रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन काठमाडौं जाने

    ११ गतेदेखी धादिङ जिल्लाको बिभिन्न स्थानमा मोतियाबिन्दु छनौट ,४०८ को आँखा जाँच गर्दा २८ जनामा मोतियाबिन्दु

    अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्म

    श्रम मन्त्री अर्यालद्धारा मैदिकोट विराट धार्मिक महोत्सव २०७९ को उद्घाटन

    धादिङको नीलकण्ठ नगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : फोटोफिचर

    पोखरा महानगरपालिकाद्धारा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न

    रवि लमिछानेविरुद्धको मुद्दामा बहस सकियो

    सार्वजानिक यातायात सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न,अध्यक्षमा श्यामहरि तिमल्सिना चयन

  • २

    रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

  • ३

    राजधानीमा नक्कली मदिराको कारोबार प्रहरीले गर्‍यो अवैध धन्दाको पर्दाफास

  • ४

    अनागरिक रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन काठमाडौं जाने

  • ५

    ११ गतेदेखी धादिङ जिल्लाको बिभिन्न स्थानमा मोतियाबिन्दु छनौट ,४०८ को आँखा जाँच गर्दा २८ जनामा मोतियाबिन्दु

  • ६

    अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

  • ७

    एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्म

  • ८

    श्रम मन्त्री अर्यालद्धारा मैदिकोट विराट धार्मिक महोत्सव २०७९ को उद्घाटन

  • ९

    धादिङको नीलकण्ठ नगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : फोटोफिचर

  • १०

    पोखरा महानगरपालिकाद्धारा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न

  • ११

    रवि लमिछानेविरुद्धको मुद्दामा बहस सकियो

  • १२

    सार्वजानिक यातायात सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन

  • १३

    चिल्ड्रेनपार्क आवासीय मावि धादिङको २५ औँ रजत जयन्ती महोत्सव तथा अविभावक नृत्य प्रतियोगिता सम्पन्न

  • १४

    धादिङ आवासिय माध्यमिक बिद्मालयको २६ औँ वार्षिक उत्सव तथा अभिभावक भेला समपन्न

  • १५

    आज सरस्वती पूजा, देशभर विद्याकी देवीको आराधना गरिँदै

    न्यु किबो बोर्डिङ स्कुल धादिङको खेलकुद सप्ताह सम्पन्न

  • हाम्रो समाज
    थप

    धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न,अध्यक्षमा श्यामहरि तिमल्सिना चयन

    रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

    राजधानीमा नक्कली मदिराको कारोबार प्रहरीले गर्‍यो अवैध धन्दाको पर्दाफास

    अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    श्रम मन्त्री अर्यालद्धारा मैदिकोट विराट धार्मिक महोत्सव २०७९ को उद्घाटन

    धादिङको नीलकण्ठ नगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : फोटोफिचर

    सार्वजानिक यातायात सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑