सरकारले असार २६ गते देशभर सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।
मन्त्रालयले सो दिन मुस्लिम आयोगबाट अनुरोध आएपछि सार्वजनिक विदा दिने निर्णय भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
रोयम नेपालको परियोजना शुभारम्भ तथा समन्वय बैठक सम्पन्न
पृथ्वी दिवसको अवसरमा न्यु किबोका विद्यार्थीहरुद्धारा पशुपति मन्दिर परिसरमा सरसफाई
मङ्गलबार सार्वजनिक बिदा
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस,समृद्ध नेपालको परीकल्पना
कम्युनिष्टहरूको पुनः एकता हुनसक्ने प्रधानमन्त्री प्रचण्डको दाबी
निशुल्क शिक्षा नितिको स्वागतमा अखिल क्रान्तिकारी नीलकण्ठ नगरसमितिद्वारा विज्ञप्ति जारी
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम,सतर्कता अपनाउन आग्रह
मनास्लु हिमालमा हिमपहिरो, प्रभावित क्षेत्रमा सतर्कता अपनाउन जि.प्र.का धादिङको अनुरोध
जि.प्र.का धादिङद्धारा सेवाग्राहीहरुलाई घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्रदान
अ.ने.म.संघ (क्रान्तीकारी) को अगुवा महिला कार्यकर्ता स्कुलिङ्ग तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
प्रधानमन्त्री प्रचण्डले रुवीभ्याली गाउँपालिकालाई तिब्बतको केरुङ नाका पासबारे पहल गर्ने
माओवादी केन्द्र धादिङद्धारा खाल्टे दुर्घटनाका घाईतेलाई उपचारको लागि आर्थिक सहयोगको अपिल
प्रतिक्रिया दिनुहोस