• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 16, Aug, 2022
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

पेट्रोलमा २० र डिजेलमा २९ रुपैँया घटाउने सरकारको घोषणाः नयाँ मूल्य आज रातीबाट लागु हुने

११ असार २०७९, शनिबार १३:१२

रेडियो बिहानी संवाददाता

काठमाडौँ ११ आषाढ
सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।

मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।

सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ । यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई सुझाव दिएको थियो ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजलरमट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो । कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब दिने काम भइरहेको छ ।

इन्डियन आयल कर्पोरेसन ९आईसोसी० बाट १३१।९१ रुपैयाँमा खरिद गरिएको पेट्रोल सर्वसाधारणले १९९ मा खरिद गर्छन् । त्यस्तै, १४६।५२ रुपैयाँमा खरिद गरिएको डिजेल उपभोक्ताले १९२ रुपैयाँमा किन्नुपर्छ ।

हाल पूर्वाधार करबापत पेट्रोलरडिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ । सुरुमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका नाममा उठाउन थालिएको करलाई पछिल्लो समय पूर्वाधार निर्माण नामकरण गरिएको छ । उक्त शीर्षकबाट भन्सार बिन्दुमै सरकारले प्रतिलिटर १० रुपैयाँ असुल्छ   ।

सरकारले पूर्वाधारसहित विभिन्न शीर्षकमा लगाउँदै आएको कर तथा आयल निगमको खर्च शुल्कले मूल्य अचाक्ली बढेको हो । नेपाल आयल निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ६५।६१ रुपैयाँ सरकारी राजस्व लाग्छ । त्यसमा ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित खुद्रा मूल्य १९९ रुपैयाँ पुर्‍याइएको छ ।

त्यस्तै, डिजेलमा प्रतिलिटर ४९।५३ रुपैयाँ सरकारी राजस्व लाग्छ । ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित जोडेर प्रतिलिटर १९२ रुपैयाँ मूल्य तोकिएको छ । खरिदको तुलनामा बिक्री मूल्य उच्च भए पनि निगमले भने घाटामै रहेको बताउँदै आएको छ । इकान्तिपुर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भारतको फुटबल महासंघ फिफाबाट निलम्बित, अन्डर–१७ महिला विश्वकपको अधिकार पनि रद्ध

धादिङ सहित नेपालका २४ जिल्लामा सतप्रतिशत धान रोपाइँ सकियो

फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा सत्तारुढ दलका स्थानीय नेताविरुद्ध उजुरी

इजरायलले नेपालबाट १ हजार कामदार लैजाने

देशभर थपिए ४ सय ५५ जनामा कोरोना संक्रमित, २ जनाको ज्यान गयो

हसिया हथौडा चुनाव चिह्नबाटै चुनाव लड्न बाबुराम भट्टराईको समाजवादी पार्टी तयार

धादिङमा आर्थिक वर्ष २०७८/०७९ मा ९७ जनाले गरे आत्महत्या

आइतबार(श्रावण २९ गते) धादिङमा विद्युत सेवा अबरुद्ध हुने

देशभरका सबै मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी गर्न सरकारको आग्रह

अब सबै स्थानमा फोहोरको वर्गीकरण गर्नुपर्ने, नत्र जरिवाना

युवा समिति धादिङद्धारा धादिङ अस्पतालका विरामीलाई फलफुल वितरण तथा भानुपार्कमा बृक्षारोपण

फोनिज धादिङद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    भारतको फुटबल महासंघ फिफाबाट निलम्बित, अन्डर–१७ महिला विश्वकपको अधिकार पनि रद्ध

  • २

    धादिङ सहित नेपालका २४ जिल्लामा सतप्रतिशत धान रोपाइँ सकियो

  • ३

    फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा सत्तारुढ दलका स्थानीय नेताविरुद्ध उजुरी

  • ४

    इजरायलले नेपालबाट १ हजार कामदार लैजाने

  • ५

    देशभर थपिए ४ सय ५५ जनामा कोरोना संक्रमित, २ जनाको ज्यान गयो

  • ६

    हसिया हथौडा चुनाव चिह्नबाटै चुनाव लड्न बाबुराम भट्टराईको समाजवादी पार्टी तयार

  • ७

    धादिङमा आर्थिक वर्ष २०७८/०७९ मा ९७ जनाले गरे आत्महत्या

  • ८

    आइतबार(श्रावण २९ गते) धादिङमा विद्युत सेवा अबरुद्ध हुने

  • ९

    देशभरका सबै मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी गर्न सरकारको आग्रह

  • १०

    अब सबै स्थानमा फोहोरको वर्गीकरण गर्नुपर्ने, नत्र जरिवाना

  • ११

    युवा समिति धादिङद्धारा धादिङ अस्पतालका विरामीलाई फलफुल वितरण तथा भानुपार्कमा बृक्षारोपण

  • १२

    फोनिज धादिङद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न

  • १३

    धादिङमा पनि मनाइयो गाईजात्रा

  • १४

    आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

  • १५

    बिहिबार धादिङका १८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ५९ पुग्यो

    धादिङ अस्पतालले सुरु गर्‍यो डायलाइसिसको उपचार

  • हाम्रो समाज
    थप

    काङ्ग्रेस वडा सभापति जबरजस्ती करणी अभियोगमा पक्राउ

    आज विश्व आदिवासी दिवस, यी स्थानीय तहमा सार्वजनिक बिदा

    धादिङबेसीमा खानेपानी समस्या सीडीओलाई ध्यानाकर्षण

    नुवाकोट धादिङ सिमानाको बाह्रविसे पुलमुनिस् अज्ञात महिलाको शव भेटियो

    बेग बहादुर तामाङ ‘बेगे’को घरमा फेला परेको सुन र अमेरिकन डलर दुबै नक्कली भएको पुष्टि

    धादिङका बेग बहादुर तामाङ हातहतियार सहित पक्राउ

    वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    शिव लम्साल

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2022 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑