• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 28, Jun, 2022
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

अघि बढ्दै हिमाल सरसफाइ अभियान, हाल सम्म २९ हजार ९ सय ९८ किलो फोहोर संकलन

११ जेष्ठ २०७९, बुधबार १७:४१

रेडियो बिहानी संवाददाता

सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाललगायत चार हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाइ अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि सहकार्य गरेका छन् । यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन् ।

वार्षिक ११ सय आरोही आउने आठ हजार मिटरभन्दा बढी उचाइका यी ४ हिमालमा आरोही सँग–सँगै ठूलो मात्रामा फोहोर पनि भित्रिन्छन् जसले गर्दा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको छ ।

यही समस्या समाधान गर्नका लागि गत अप्रिल ५ बाट हिमाल सरसफाई अभियान सुरु गरिएको थियो जसमा अहिलेसम्म चारवटा हिम–शृंखलाहरुबाट २९ हजार नौ सय ९८ किलो (५,२०४ किलो कुहिने र २४ हजार सात सय ९४ किलो नकुहिने) फोहोर संकलन भइसकेको छ ।

यी फोहोरहरुमा रित्तो अक्सिजन क्यानिस्टरहरु, पाल, खानेकुराका कन्टेनरहरु, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु आदि रहेका छन् ।

नेपाली सेना र विभिन्न सरोकारवालाहरुको अगुवाइमा सञ्चालित यस हिमाल सरसफाइ अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियानमध्येको एक हो र यो अभियानको तेस्रो संस्करण हो जसमा कोका–कोला फाउन्डेसन लगातार तीन वर्षदेखि प्रमुख साझेदार रहेको छ ।

अभियानलाई तीव्रता दिँदै ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य सहित हिमाल सरसफाई भइरहेको छ । अभियानबारे बोल्दै क्याम्पेन डिरेक्टरले भने, ‘अत्यधिक प्रतिकूल मौसम, चोट–पटकको सम्भावना र उच्च जोखिम भएकोले गर्दा हिमालको यात्रा चुनौतीपूर्ण हुन्छ । हाम्रो एक्स्पेडिसन टिमका सदस्यहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै हामीले अहिले सम्मको यात्रा तय गरेका छौँ । र यसैलाई निरनतरता दिँदै हामी यो अभियानलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न सक्दो प्रयास गर्नेछौँ ।’

हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्यसहित चारवटा हिम–शृंखलाहरुको सरसफाइ गरी यो अभियान सञ्चालन गरिएको हो । यस वर्षको अभियानको नारा ‘हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो दायित्व’ रहेको छ । स्था

नीय सरकार, सरोकारवाला र सम्बन्धित साझेदारहरूसँगको समन्वयमा यो अभियान अघि बढिरहेको छ । यस अभियानबाट संकलन गरिएका फोहोरलाई रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ । यो अभियान विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ मा समापन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, ६८ सदस्यीय केन्द्रीय समिति

काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा हैजाको जीवाणु फेला परेको छ।

आवश्यक मात्रामा खोप उपलब्ध नहुदा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित ।

‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

धादिङ झार्लाङका दुई जना पेस्तोल सहित पक्राउ

नेपाल अमेरिकाको एसपीपीमा आबद्ध नहुने

नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

धादिङको रुबिभ्यालीमा पुग्यो बैंक

सहरी विकास मन्त्री रामकुमारी झाक्रीद्धारा राजीनामा

धादिङको च्याडुमा स्कार्पियो दुर्घटना हुँदा दुईजना घाईते

लघु उद्यम प्रर्वद्धन गर्न नीलकण्ठ नगरपालिकाले सहयोग गर्छ : उपमेयर विश्वकर्मा

सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, ६८ सदस्यीय केन्द्रीय समिति

  • २

    काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा हैजाको जीवाणु फेला परेको छ।

  • ३

    आवश्यक मात्रामा खोप उपलब्ध नहुदा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित ।

  • ४

    ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

  • ५

    धादिङ झार्लाङका दुई जना पेस्तोल सहित पक्राउ

  • ६

    नेपाल अमेरिकाको एसपीपीमा आबद्ध नहुने

  • ७

    नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

  • ८

    धादिङको रुबिभ्यालीमा पुग्यो बैंक

  • ९

    सहरी विकास मन्त्री रामकुमारी झाक्रीद्धारा राजीनामा

  • १०

    धादिङको च्याडुमा स्कार्पियो दुर्घटना हुँदा दुईजना घाईते

  • ११

    लघु उद्यम प्रर्वद्धन गर्न नीलकण्ठ नगरपालिकाले सहयोग गर्छ : उपमेयर विश्वकर्मा

  • १२

    सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने

  • १३

    मित्रनगर स्थित क्याफेबाटबाट पेस्तोल र गोलि सहित, २ जना पक्राउ।

  • १४

    नेपालमा थप २७ जनामा कोरोना संक्रमण ।

  • १५

    सहिद बेपत्ता तथा द्धन्द्ध पीडित परिवारलाई मासिक ७५०० दिने धादिङको थाक्रे गाउँसभाको निर्णय

    पेट्रोलमा २० र डिजेलमा २९ रुपैँया घटाउने सरकारको घोषणाः नयाँ मूल्य आज रातीबाट लागु हुने

  • हाम्रो समाज
    थप

    मित्रनगर स्थित क्याफेबाटबाट पेस्तोल र गोलि सहित, २ जना पक्राउ।

    १३ किलो गाँजा सहित लाल काजी पक्राउ ।

    खनियावास गा पा मा नमुना सफा तथा स्वच्छ गाउ घोषणा सम्बन्धि एक कार्यक्रम सम्पन्न ।

    ताप्लेजुङमा पहिरोले ६३ घर विस्थापित,।

    धादिङमा पनि अब तितेपाती र गाईतिहारेको तेल उत्पादन सुरु ।

    नुवाकोटमा चिर्पटले हानेर ज्यान मारेको अभियोगमा चारजना पक्राउ ।

    पारस्परिक जवाफदेहिता परियोजनाको समापन तथा सवाल सार्वजनिकीकरण कार्यक्रम

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    शिव लम्साल

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2022 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑