• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Sat, 28, May, 2022
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

राष्ट्रिय सभा निर्वाचन : वाग्मतीमा गठबन्धनका तिमल्सिना र पौडेल विजयी

१२ माघ २०७८, बुधबार १७:४२

रेडियो बिहानी संवाददाता

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रिय सभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका लागि निर्वाचन भएको थियो ।

निर्वाचन परिणाम अनुसार गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा ९एस० की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।

तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरेकी थिइन् । पौडेलले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार प्राप्त गरेका थिए । तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७३६ मतभार गरी कुल ४ हजार ८२४ मतभार प्राप्त गरिन् । पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २ हजार ६८८ मतभार गरी कुल ४ हजार ७९४ मतभार प्राप्त गरे ।

पराजित विपक्षी दल नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात् २ हजार २५६ मतभार प्राप्त गरिन् । उनले कुल ४ हजार ३६२ मतभार प्राप्त गरेकी थिइन् ।

एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरे । प्रदेशतर्फ ४७मत अर्थात् २ हजार २५६ मतभार गरी कुल ४ हजार ३४४ मतभार प्राप्त गरेका थिए ।

नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार प्राप्त गरिन् । काफ्लेले कुल ८४ मतभार प्राप्त गरिन् । नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार प्राप्त गरेका थिए । उनले कुल ८४ मत भार प्राप्त गरे ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा ९एस०, जनता समाजवादी पार्टी र जनमोर्चा रहेका थिए । राष्ट्रिय सभा निर्वाचनमा वाग्मतीमा ३ सय ४६ मतदाता रहेको थियो । प्रदेशसभाको १०९ मतमध्ये १०६ मत खसेको थियो । स्थानीयतर्फ शतप्रतिशत अर्थात् २३७ मत नै खसेको थियो भने दुई मत बदर भएको थियो ।

मतदान प्रक्रियामा विवेकशील साझा पार्टीले भने सहभागिता जनाएन । विवेकशीलको प्रदेशतर्फ तीन मत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाइँदै

युवा परिषद धादिङको अध्यक्षमा सुनिता सिंखडा

पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने

अघि बढ्दै हिमाल सरसफाइ अभियान, हाल सम्म २९ हजार ९ सय ९८ किलो फोहोर संकलन

बेनिघाट रोराङ अध्यक्ष थपलियाको पहिलो निर्णयः सहिद बेपत्ता परिवारका लागि आर्यआर्जन कार्यक्रम

नेत्रावती सामुदायिक क्याम्पसद्धारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रम सम्पन्न

वडा अध्यक्ष दुवाडीको पहिलो निर्णयःअशक्त, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स

काठमाडौं महानगरको मेयरमा बालेन्द्र साहको जित सुनिश्चित

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

वडा अध्यक्ष आचार्यको लोकप्रिय योजनाः सामुदायिक विद्यालयमा कक्षा १० सम्म अंग्रेजी पठनपाठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

  • २

    राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

  • ३

    पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाइँदै

  • ४

    युवा परिषद धादिङको अध्यक्षमा सुनिता सिंखडा

  • ५

    पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने

  • ६

    अघि बढ्दै हिमाल सरसफाइ अभियान, हाल सम्म २९ हजार ९ सय ९८ किलो फोहोर संकलन

  • ७

    बेनिघाट रोराङ अध्यक्ष थपलियाको पहिलो निर्णयः सहिद बेपत्ता परिवारका लागि आर्यआर्जन कार्यक्रम

  • ८

    नेत्रावती सामुदायिक क्याम्पसद्धारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रम सम्पन्न

  • ९

    वडा अध्यक्ष दुवाडीको पहिलो निर्णयःअशक्त, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स

  • १०

    काठमाडौं महानगरको मेयरमा बालेन्द्र साहको जित सुनिश्चित

  • ११

    विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

  • १२

    वडा अध्यक्ष आचार्यको लोकप्रिय योजनाः सामुदायिक विद्यालयमा कक्षा १० सम्म अंग्रेजी पठनपाठन

  • १३

    नीलकण्ठ नगर कार्यपालिकाको पहिलो निर्णयः सबै वडा कार्यालयसम्म कालेपत्रे र बहूप्राविधिक शिक्षालय स्थापना

  • १४

    भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

  • १५

    धादिङका जेठो पालिका प्रमुख थाक्रेका रामकुमार आचार्य

    धादिङको कान्छो पालिका प्रमुख र उप–प्रमुख माओवादी केन्द्रबाट विजयी

  • हाम्रो समाज
    थप

    त्रिपुरासुन्दरी–६ मा हरि वि क र ७ मा सुवास अधिकारी विजयी

    त्रिपुरासुन्दरी गाँउपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा उप्रेती र उपाध्यक्षमा धरेल विजयी

    गंगाजमुना गाँउपालिका १ मा माओवादि केन्द्रका बहादुर सिंह लामा विजयी

    धादिङको गल्छी २ मा नेकपा एमालेका उम्मेदवार षडानन्द खनाल प्यानल सहित बिजयी ।

    गायक तथा सर्जक लालकाजी श्रेष्ठको ‘चमत्कार’ गीत सार्वजनिक

    धादिङमा आज बुधबार विद्युत सेवा अवरुद्ध हुने

    धादिङमा आज बुधबार विद्युत सेवा अवरुद्ध हुने

    आज धादिङबेसीका सबै मोबाइल पसलहरु बन्द रहने

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2022 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑