• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Sat, 28, May, 2022
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

सबै क्याम्पस तथा विभागलाई माघ ११ गतेदेखि अनलाइन पढाउन त्रिविको निर्देशन

९ माघ २०७८, आईतवार १७:१०

रेडियो बिहानी संवाददाता

त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना संक्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि सबै सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसका लागि सबै क्याम्पस तथा विभागहरुले (भोलि) सोमबार १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्नेछ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने उल्लेख गरेको छ ।

त्यस्तैगरी सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति अनलाईन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्नेछ । त्रिवि कार्यकारी परिषदले भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नशिप लगायतका क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिनेछ निर्णय गरेको छ ।

अनलाइन कक्षा व्यवस्थित भए÷नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति बन्ने त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा योगेन्द्रप्रसाद दाहालले जनाएका छन् । प्रमुख दाहालको अनुसार अनलाइन पठनपाठन र परीक्षासम्बन्धी शिक्षकहरूलाई तालिम दिने र त्यसको विवरण सबै क्याम्पस, विभाग, अध्ययन संस्थानहरूले डिन कार्यालय पेस गर्नुपर्नेछ । अनलाइनमा तोकेको कक्षा लिने शिक्षकको हाजिरी अनलाइनमार्फत हुनेछ ।

चिकित्साशास्त्र अध्ययन संस्थानका अन्तर्गतका परीक्षा स्वास्थ्यको मापदण्ड पालना गरेर अध्ययन संस्थानबाटै निर्णय गरेर सञ्चालन गर्ने, विद्यार्थीको आन्तरिक मूल्याङ्कन अनलाइनको माध्यमबाट गराउने तथा सबै संकाय र संस्थानले अनलाइनबाट परीक्षा लिने ढाँचा र कार्यविधि तयार गर्ने र कार्यविधिमा आन्तरिक मूल्याङ्कन र अन्तिम परीक्षाको सम्बन्धमा आवश्यक व्यवस्था गर्न पनि त्रिविले निर्देशन दिएको छ । त्रिविले सबै क्याम्पसलाई प्रशासनिक सेवा बन्द नगर्न र सकभर घरबाटै काम गर्ने वातावरण मिलाउनसमेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाइँदै

युवा परिषद धादिङको अध्यक्षमा सुनिता सिंखडा

पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने

अघि बढ्दै हिमाल सरसफाइ अभियान, हाल सम्म २९ हजार ९ सय ९८ किलो फोहोर संकलन

बेनिघाट रोराङ अध्यक्ष थपलियाको पहिलो निर्णयः सहिद बेपत्ता परिवारका लागि आर्यआर्जन कार्यक्रम

नेत्रावती सामुदायिक क्याम्पसद्धारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रम सम्पन्न

वडा अध्यक्ष दुवाडीको पहिलो निर्णयःअशक्त, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स

काठमाडौं महानगरको मेयरमा बालेन्द्र साहको जित सुनिश्चित

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

वडा अध्यक्ष आचार्यको लोकप्रिय योजनाः सामुदायिक विद्यालयमा कक्षा १० सम्म अंग्रेजी पठनपाठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

  • २

    राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

  • ३

    पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाइँदै

  • ४

    युवा परिषद धादिङको अध्यक्षमा सुनिता सिंखडा

  • ५

    पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने

  • ६

    अघि बढ्दै हिमाल सरसफाइ अभियान, हाल सम्म २९ हजार ९ सय ९८ किलो फोहोर संकलन

  • ७

    बेनिघाट रोराङ अध्यक्ष थपलियाको पहिलो निर्णयः सहिद बेपत्ता परिवारका लागि आर्यआर्जन कार्यक्रम

  • ८

    नेत्रावती सामुदायिक क्याम्पसद्धारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रम सम्पन्न

  • ९

    वडा अध्यक्ष दुवाडीको पहिलो निर्णयःअशक्त, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स

  • १०

    काठमाडौं महानगरको मेयरमा बालेन्द्र साहको जित सुनिश्चित

  • ११

    विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

  • १२

    वडा अध्यक्ष आचार्यको लोकप्रिय योजनाः सामुदायिक विद्यालयमा कक्षा १० सम्म अंग्रेजी पठनपाठन

  • १३

    नीलकण्ठ नगर कार्यपालिकाको पहिलो निर्णयः सबै वडा कार्यालयसम्म कालेपत्रे र बहूप्राविधिक शिक्षालय स्थापना

  • १४

    भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

  • १५

    धादिङका जेठो पालिका प्रमुख थाक्रेका रामकुमार आचार्य

    धादिङको कान्छो पालिका प्रमुख र उप–प्रमुख माओवादी केन्द्रबाट विजयी

  • हाम्रो समाज
    थप

    त्रिपुरासुन्दरी–६ मा हरि वि क र ७ मा सुवास अधिकारी विजयी

    त्रिपुरासुन्दरी गाँउपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा उप्रेती र उपाध्यक्षमा धरेल विजयी

    गंगाजमुना गाँउपालिका १ मा माओवादि केन्द्रका बहादुर सिंह लामा विजयी

    धादिङको गल्छी २ मा नेकपा एमालेका उम्मेदवार षडानन्द खनाल प्यानल सहित बिजयी ।

    गायक तथा सर्जक लालकाजी श्रेष्ठको ‘चमत्कार’ गीत सार्वजनिक

    धादिङमा आज बुधबार विद्युत सेवा अवरुद्ध हुने

    धादिङमा आज बुधबार विद्युत सेवा अवरुद्ध हुने

    आज धादिङबेसीका सबै मोबाइल पसलहरु बन्द रहने

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2022 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑